तस्बिरमा चीनकि ‘हट मदर’

    0
    90

    एजेन्सी । नेपालमा २५-३० बर्षका महिलाहरु बच्चा जन्माएपछि नै आफ्नो सौन्दर्य मेन्टेन गर्न गार्हो भएको भन्ने गर्दछन् । तर चीनकि लिउ येलिनलार्इ देख्दा कसैले पनि उनको उमेर कति हो भन्ने आन्दाज गर्न पनि सक्दैन

    उमेरले ५० कटेकी उनको सुन्दरता देखेर प्राय सबै छक्क पर्ने गर्दछन । यीनलाइ हेर्दा सुन्दरता र उमेरकाे परिभाषा नै अर्कै छ जस्तो लाग्छ ।

    चिनमा हट मदर नामले पिरचित येलिनको बिकिनी अवतारका केहि तस्बिरहरु सार्बजनिक भएको छ । उनका यी तस्बिर देख्दा तपाई पनि छक्क पर्नुहुनेछ । हेराैँ ५० वर्षीय चीनियाँ ‘हट मदर’का ‘हट अवतार’ ।